Posted by: ritthe January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
नमस्ते !
उफ्री के छ साथी? कहाँ बेपत्ता एत्तिका दिन सम्म? मेरो त ठीक ठाक छ्
लहरे, उफ्री आएपछी पुलुक्क आँखा देखाउदै नआएर , के तिमी आए पछी आउनु त?
अन्तरे दाई, खोजेको मान्छे अघी नै गयिसक्या जस्तो छ? लु अब चाँही भजन सुन्नु पर्‍यो
हर्के- ठाउँ छैन है ब्रो यहाँ घुस्रिने मान्छे लाई

Read Full Discussion Thread for this article