Posted by: urfrenrites January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

हर्के काका नमस्ते,

अन्तरे दा, म येही छु। भुन्टी आज रोकी छैन। हजुरले पीर नगरे हुन्छ। भुजा ज्युनार भयो।
नेप्चि दिदि, मैले फयर अन्द् लब्लि लाको। तपाइ पनि क्या स्लिम हुनु भएछ नि त। भिनाजु गो?

Read Full Discussion Thread for this article