Posted by: Nepalki_chori January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
ओ हो उफ्रि, म्ह फु ला? थौ गन ले? कत्ति दिन् पछि देखा परेउ नि त उफ्रि, हेर कस्ति गोरी भाकी।
बौचिया जा व आलु नेउका मखुला थौ। आ थन जिपि नाप्पं च्वं वा ले सा क्वांटी मो:मो: ने दै।
रिट्ठे के छ? ओ हो हेर त अनुहारमा एक्कासि चमक बढेको ...... हैन के भाको?
त्यो आशिकीको गाना हरु खुब मन् पर्छ मलाइ, आफ्नो टिन एज याद आउछ भने।
 लु मैले पास गरें है अन्तरेजि....... खानुस, मज्जा लिनुस।
Read Full Discussion Thread for this article