Posted by: PallaGhareAntare January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

लौ एक्लै एक्लै कल्ले खान ला क्वाँटी? हामी नि खानि। लौ नेप्ची भाउजू यता पास गर्नुस् त त्यो क्वाँटीको बटुको।

आज ता क्या हो उफ्री नानी नि आइचन्। रिठ्ठे आँखा घुमाई घुमाई कल्लाई खोज्या?

हामी त यहिँ छम् के रे। उफ्री चाइँ गैसक्या जस्तो छ भुन्टी रो'र।

Read Full Discussion Thread for this article