Posted by: urfrenrites January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

झन् सम्झिदै आको छु, बिर्सियो रे फेरि?

तेसो भये फर्माइसी गित राख मेरो अनुरोधमा। त्यो आशिकी भन्ने फिलिमको 'तु मेरी जिन्दगी है' भन्ने।
यो गीत म ठुली, सान्नानी, मिस सिस, नेप्चि दिदि, दुर्गी भाउजु, जिमाल बा, भउते, राहुल दाइ, ग्वाचे, अन्तरे दा, कुम्ले भिनाजु, पून्टे दाइ, मदनवा, रिट्ठे र नाम छुटेका सबैलाइ डेडिकेट गर्दैछु है।

Read Full Discussion Thread for this article