Posted by: urfrenrites January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

नेप्चि दिदि, लहरे, अन्तरे दा सबैलाइ मेरो नमस्ते।

लहरे बौचा शायरी पनि भन है।

नेप्चि दिदि, जा भबि धुन ला।

आजकाल त सबै ग्यानी भएछन चौतारीमा। तरुनी र  ठिटी बाहेक केहि कुरा गर्दैनथे।

अचेल त स्वस्थानी सुन्न थालेछन्। पुजा पनि गर्छन् कि क्या हो?

म पनि खाने क्वाँटि। कस्तो याद आयो तातो क्वाटिको

Read Full Discussion Thread for this article