Posted by: Nepal ko chora January 28, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

पढ्दा पढ्दै यो भाग पनि सकिएछ।  निकै मन पर्‍यो।

"कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले। सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन, आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो। मानौं सारा देब देवीहरु सगरबाट चियाउदै साक्षी किनारा सदर गरिगर्दै थिए। र जीवन यात्रामा  बिचलित नहुन, पथभ्रष्ट नहुन चेतावनिको बिगुल फुक्दै थिए।"  - साह्रै घतलाग्दो रहेछ, यो अनुच्छेद । एकदम वजनदार लेखाइ छ। अर्को भाग पनि चाडै पढ्न पाइयोस।

Read Full Discussion Thread for this article