Posted by: Birkhe_Maila January 28, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन, आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो। मानौं सारा देब देवीहरु सगरबाट चियाउदै साक्षी किनारा सदर गरिगर्दै थिए। र जीवन यात्रामा  बिअचलित नहुन, पथभ्रष्त नहुन चेत्वानिको बिगुल फुक्दै थिए।"

अनुराधा तपाइँको पार्टीमा आउनु तर म्याडमको पार्टीमा नजानुको रहस्य त अब खै के भन्नु, उता त कसरि जान सक्नु नि बरा!

Read Full Discussion Thread for this article