Posted by: Birkhe_Maila January 28, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

हाहाहा झिल्के ब्रो!

हरिप जाँदैछ ल सोमको! बरु यसै लेखेको उसै लेखेको त्यो प्रस्ताव राख्या कुरो हुबहु टाँस त ल अर्को भागमा? के डराइरा?....... हेर न ट्वाँ परेको...मैले त हद भए बिहे गर्ने प्रस्ताव राख्यो होला भन्ठान्या, तिमीले के राख्या थेउ साँच्चै र मेरो कुरा सुनेर यस्तो ट्वाँ परेको हँ? भन भन? टेल टेल?

ल ब्रो अर्को भाग मजाले कुरिङ, छिटो आयो भने पढेर दामि कमेन्ट हानिङ नत्र साइडमा बसेर साइड हानेको कुरा चुपचाप पढिङ अनि साइड लागिङ!

Read Full Discussion Thread for this article