Posted by: ritthe January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

मलाई माफ गरिदेउ
मलाई के थाहा
ठुलिलाई गीत गाउँ आउँदैन भनेर
म त सोचिरहेथे
त्यस्तो कथा लेख्ने मान्छे ले
गीत पनि पक्कै लेख्छिन होला भनेर
मलाई माफ गरिदेउ.......


'उ' बाट लौ अब

Read Full Discussion Thread for this article