Posted by: visitor January 28, 2008
Login in to Rate this Post:
0
?
ठुलि गाउन आउँदैन भने ---
नाचिदेउ ठुलि तिमी डम्फु को तालमा
बिहे गरी लान्छ तिमीलाई (दानेले) आउने सालमा
नाचिदेउ ठुलि तिमी डम्फु को तालमा
बिहे गरी लान्छ तिमीलाई (दानेले) आउने सालमा