Posted by: world_map January 28, 2008
Login in to Rate this Post:
0
?
ग्वाँचू बाऽऽजेऽऽ!
म त जरा खोतल्दै हो, तपाइ नि जरै त खोतल्दै होला नि! कि सकियो आजको लागि?
आफ्नो त जरा खासै छैन आज, त्यसैले के खोतलुं के खोतलुं भैराछ।
तपाइले पुराना चौतारीको जरा खोतलेर स्वस्थानीको किताब भेट्टाउनुभा'को थियो क्यारे, राखुम् न अर्को अध्याय!
रामपुड्केलाइ स्वागत!