Posted by: world_map January 28, 2008
Login in to Rate this Post:
0
?
दिप्पू! दामी लेखाइ छ, रमाइलो कथा रहेछ। सामाजिक वातावरण मिल्न गएकोले हो कि मलाइ मेरो बाल्यकालको
पनि याद आयो तिम्रो कथा पढेर। हा हा! तिम्रो भाइले पनि हँसाउने रैछ, 'आदर्णीय लाटाज्यू!' रे!