Posted by: PallaGhareAntare January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

साँझको जूनसँगै आउँछौ तिमी भनेर,
टोलाईरहन्छु आकाशमा रातको तारा गनेर,

साँझको जूनसँगै आउँछौ तिमी भनेर।

जदौ यो सोमबारे बिहानीको।

ठुली चिया खाँदै हो? लौ सबैजना राम्ररी दिन शुरु गरम्। भरे भेटम्ला।

 

Read Full Discussion Thread for this article