Posted by: भउते January 27, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

लोल ! अन्तरेदा' हा हा, कसै कसैले त कति छिटो गन्न नि भ्याउँदा हुन्। जमानाँ खुप कौडा हान्थे जस्तो छ, जुवाडे कहिँका।

लु लु, पुन्टेदा' र मास्टर्नी भाभी। टिप्न नसकेको अँगुर अमिलो हुनु त परैको कुरा अङ्गुरै हैन, बेडुलाको झुप्पा हो भन्दिनी  यार!

Read Full Discussion Thread for this article