Posted by: Poonte January 27, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

ब्यान यम यस यनाँ, "एकछिन है, बाथरुम गएर आउँछु" भनेर निस्कया मुन्छे, आन्द्रै झारेछन् कि के हो झैं अरि हराए। अब हुसुरे होलान् नि फिरि रिफिल अर्न।

मास्टर्नी नानीले भने झैं कोक राखेर तीनपानी भन्नि, म:म: को पोका भित्र नि पिटो कै डल्लो त होला नि! लु जा!

Read Full Discussion Thread for this article