Posted by: PallaGhareAntare January 27, 2008
Login in to Rate this Post:
0
?
हर्क्या कुरो सुनेर आँत हरहर भैरा बेलाँ क्यार्न म:म: देखाउंचौ यार, खुरुक्क छोपेर खानु नि एक्लै। बरु म नि लाग्नु परो रामभेँडाको चटनि बनाम्न सिद्रा हालेर।