Posted by: zigkbcnp January 27, 2008
Republic Prince "New Paras" Wedding Ceremony Kills a kid
Login in to Rate this Post:     0       ?        
Source NEPAL..
 संवाद
 
  प्रचण्ड
ँपहिलो राष्ट्रपति म हुन्छु’


"शान्ति स्थापना गर्नका लागि गौतम बुद्धजस्तो 'ब्रोड' दिमाग चाहिन्छ । तर, अराजकता अन्त्य गर्नका निम्ति सत्ताले अधिनायकत्व पनि लागू गर्नर्ुपर्छ । सत्ता भनेकै अधिनायकत्व हो । सत्ताले अधिनायकत्व चलाउन सकेन भने त्यहा“ सत्ता भन्ने नै रह“दैन । यसकारण अधिनायकत्व र शान्तिलाई मैले प्रतीकात्मक अर्थमा जङ्गबहादुर र बुद्ध भनेको हु“ । तर, अहिले जङ्गबहादुरको जस्तो अधिनायकत्व होइन, जनताको लोकतान्त्रिक अधिनायकत्व चाहिन्छ ।"

what the hell he is talking about!! Is he dreaming!! I guess now people are not that dumb enough to tolerate his adhinayakbadh!!
He is evil!!

Read Full Discussion Thread for this article