Posted by: miss_ me January 27, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
हरिशरणं!!
:)
रिठ्ठेभाइ सलामवालिकुम!
चौतारी किन बिगारेको । खुरुक्क मुसुक्क हाँसे हुदैन जमिनमै लडिबुडी अर्न पर्च ।
पर्वत,
मलै के प्रष्न सोध्नु हुदै थियो हउरले?:) रातीमा किन निद्रा नलाग्नु नि दिनभरको घोटाईले जहाँ बस्यो त्यहि भुसुक्कै निद्रा लाउछ बाबै मुलाई त बुढेसकाल लागेछ क्यारे
 हउरलै चै टन्नै फुर्सद छ हो अस्ति नै सप्पैलै जो निम्ता दिदै हुनुहुन्थ्यो त्यै भ'र म नि आएकिम
नेप्चेभाइ सन्चै छौ?  
देवरजी  क्यार्न ब्यान ब्यान उठ्नु भओ त आज?    गुडमर्निङ !!
राहुलदाई र झील्के  तारेमाम है 
 
Read Full Discussion Thread for this article