Posted by: Ishwor January 26, 2008
Login in to Rate this Post:
0
?
हो त चित्रे बुरो , पैले म त्रिभुज क्षेत्राँ थिएँ, आजकल टेउसास् आ'छु। के छन् ते'ता तिरको हालखबर?
अल्मि'जीको कुरो सुनेर दु:ख लाग्यो । भविष्यमा होशियार रहनु होला।
;-)>