Posted by: Birkhe_Maila January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

पर्वत विकास मन्त्रालयको निवेदन माथिको निर्णय:

हालै चौतारी मन्त्रिपरीषदले गरेको भगुतभाईको हास्य ग्रन्ति काट्ने निर्णयमा पर्वत विकास मन्त्रालयले पेश गरेको निवेदन माथि ध्यान दिँदै चौतारी मन्त्रिपरिषद्ले निम्न कुराहरुको खुलासा गरेको छ-

१) मदनवा कम्पाउन्डर अपरेसनको लागि अनुपयुक्त रहेको जानकारी: निज कम्पाउन्डरले मोतिबिन्दु क्याम्पमा भ्याक्सेसटोमी अपरेसन गरिदिएर नेत्र ज्योती फिर्ता गर्नुको सट्टा जीवनज्योतीको आधार बन्द गरेको आरोप लागेकोले।

२) लहरेकान्त लाकौलको रसरंग ग्रन्थि पत्ता लगाउनु नै नपर्ने: निज लाकौलको शरिरमा हाल सम्म देखिएका ग्रन्थिहरूमा रसरंग र रिसाहा केवल दुई किसिमको ग्रन्थी भेटिएकोले।

३) जीवन धान्ने ग्रन्थी पत्ता नलागाई साली पत्ता नलाग्ने जानकारी: पर्वत विकास मन्त्रालयलाई पहिला जीवन धान्ने ग्रन्थि भेटिए पछि मात्र सालि भेटिने कुराको जानकारि नभएको निरिह अवस्था भएकोले।

४) भौते आवश्यक मात्र हैन कुनै पनि किसिमको सहयोगको लागि उपयुक्त नभएको जानकारी

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

 

 

Last edited: 26-Jan-08 10:41 PM
Last edited: 26-Jan-08 10:47 PM
Read Full Discussion Thread for this article