Posted by: parbatya January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
क्याबिनेट को निर्णय अनुसार मा निम्न सदस्य हरु चयन् गर्न को लागि श्रीमान समक्ष निर्णयार्थ पेस गरेको छु
१ मदनबा कम्पाउन्डर  : आबस्यक 'अपरेसन' को लागि तयार रहन
२ लहरे : रसरङ् गर्ने ग्रन्थी पत्ता लगाउनु हुन  
३ साली : जिबन धान्ने ग्रन्थी बाचाउन पत्ता लगाउनु हुन
४ र आँफै भौते : टोली लाई आबस्यक सहयोग  गर्नु हुन

पर्बत् बिकास मन्त्रालय   
Read Full Discussion Thread for this article