Posted by: भउते January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

नमस्ते है सप्पैलाई।

यस्तो रमाइलो गफ-गाफ भैरा' बेलाँ काँ'ट यो झगडिया भउते डाँका जुल्क्याउन आएपुग्यो भनेर मुन्छेहरुको कम्फरा तात्ने हो कि भनेर डराउउँदै भा' नि चौतारीमा नछिरी हिड्न सकिएन के।

Read Full Discussion Thread for this article