Posted by: ritthe January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
भाभी त्यो ऐस देखी त एकदम रिस उठ्छ मलाई आजकाल, हामी मर्या थियौ रे तेस्ले त्यो घुर्मुस अभिसेक सँग बिहे गर्नु परेको? हेत्तेरिका
कहाँ राजा भोज कहाँ गङु तेली
खै मदनवा ले ठीक जवाफ दिन्थ्यो, आफु लाई त आउँदैन पनि
ठुल्दाइ खोइ आज भाभी?

Read Full Discussion Thread for this article