Posted by: PallaGhareAntare January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
लहरे बौचा लाखमरि खानि? साह्रै रिसाए जस्तो छ बा, फकाउनु परो अब। साँच्चै रिसा'र गीत टाँस्न छोडो भनि बोरै हुन्छ फेरि। बरु यो लहरे र थुल्ननीको तोते बोलि बुझ्नै गाह्रो हुन्च कैले काइँ र पो।
Read Full Discussion Thread for this article