Posted by: PallaGhareAntare January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
कुर्सि खोसिन लायो भनेर एकै चोटि कतिवोटा गीत टाँस्च भन्या यो लहरे बौचाले। सुनि भ्याउनै गारो। अब त जिम्मालले भनि सके नि तिम्रै हो कुर्सि भनेर क्यार्न एक हप्ताको खुराक एकै चोटि टांस्चौ? तिम्रो भंडाराँ अझ कति गीत बाँकि छन्?
Read Full Discussion Thread for this article