Posted by: parbatya January 26, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
राहुल दा,
कथा मा अब 'अनुराधा' भन्ने कोही थियो जस्तो देखिएछ
'बिहे' को चरणमा हुने केही कुरा हरु रमाइलो लाग्यो।
 "भनेर के गर्नु छोरी, यति चांडो बिहे गर्नु थिएन मलाई । आफु उभिने धरातल बलियो नभै कसरी बिहे गर्नु मैले?"
हुन त ठीक हो तर के गर्ने marshy land मा धरातल बलियो बनाउने धुनमा जूनि बित्न लागेको पत्तो हुँदैन
"पैसा त तिमीले ब्यबस्था गर्छौ नि। त्यत्रो इन्जिनियर हाकिम भाको के काम?"
जसले यस्तो 'डाइलग' खान्छ उसैलाई मात्र यसको मर्म थाहा हुन्छ
 
Read Full Discussion Thread for this article