Posted by: ritthe January 26, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
के हुनु र अन्तरे दाई ठिकै छ यता तिर नि, हिउ नपरे नि चिसो निक्कै छ
अँ त कागबेनी भन्नि नि हेरियो अस्ती जयकिशन को उकालोमा चढेर
राम्रै र'छ, तुलनात्मक रुपमा नेपाली फिलिम तेत्तिकोलाई राम्रै हो भन्नुपर्छ, कथा बस्तु ठिकै भये पनि  कलाकारहरु को अभिनय एकदम राम्रो छ !
आफु चाँही मुस्ताङ तिर चाँही गयिया छैन अहिले सम्म, पुर्वान्चलका पहाड चाँही सितिमिती सबै घुमी सकियो  सोर्है जिल्ला !
Read Full Discussion Thread for this article