Posted by: waka January 26, 2008
बांचेको छु
Login in to Rate this Post:     0       ?        

आशु पछी हासो ,रात पछी दिन
शायद यस्तै हुन्छ जिबनको कथा
उताबचढाब समय चक्रको नियम
आशालाई छोप्ने नै हुन्छ निराशा

जिबन प्रबाह हो बग्न दिउ
हन्डर वा ठक्कर त हुन्छ नै
जे लेखियको छ हुन दिउ
तक्दिरलाई फेर्न सक्छ को नै 
 

Read Full Discussion Thread for this article