Posted by: miss_ me January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हर्कबादुर दाई त्यसरी नामै नभनेर  देको जवाफको   के मतलब कल्लाइ हो कल्लाई

लहरे अनिखेरि 'मालाती'   चै  नाम होला 'ध्यामालनी' के नि ?

नेप्ची सिस नेपाल भाषामा लेखिसकेर त्यसलाई नेपाली भाषामा पनि  लेख्दिनुस न --कि मलै नेवारी भाषाको ट्युसन पढाम्नुस हउरले :)

Read Full Discussion Thread for this article