Posted by: miss_ me January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
'मा त फोन याउ का, मीसा मालाती ध्यामालनी।'
लहरे के भुनेओ त्यस्तो मेरो नाम नि आ'च त ?
 
सिस ,
 खाना त भओ के रे तर भुरीहरुले मात्रै । हउरको चेलो चै अझै  त्यो के जाती रिसोच  भन्ने जिनिस सअ ल्याब मै  हातेमालो अर्दै :(
 
 हर्कबादुरदाई,
 किन नि मैले सोधेओ प्रष्नको  जवाफ नदिनु भाको कि चौतारीको मिसमि  सअ नबोल्ने  प्रतिज्ञा अर्नु भा ?
Read Full Discussion Thread for this article