Posted by: Nepalki_chori January 25, 2008
Login in to Rate this Post:
0
?
"अचेल खालि क्यारम क्यारम भ' र आम्छ"
हे हे, अब "सा" बाट आउने भजन गाउंदै बस्नुस् न जिम्माल बा
मिस् सिस् लाइ सन्चै होला क्या र, मलाइ नि सन्चै छ। खाना खानुभो? भुरा भुरी सुतिसके होलान् क्या र, मेरो चेलो आफ्नै कार्ज्यालय तिर कि घर् तिरै?