Posted by: Birkhe_Maila January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
क्यार्नु नेउचि, चाइन्जो अचेल खालि क्यारम क्यारम भ' र आम्छ नारन डुब्ने बित्तिकै! नलिखुट्टो दुखेर सुत्न दिँदैन, त्याँसि टेम बिताम्नै गारो हुने भन्या। अन्खेरुन एसो चौतारी आओ, हेरि यि हर्के जस्ता लाठेहारुले बेला बेलाभ बँदेस सँदेल को सिकार ल्याम्न, थोतो गिजाले भ' नि चपाम्न त पाइन्छ नि! अनि क्यार्दै हो??? दाई कता लाग्नुभओ???
Read Full Discussion Thread for this article