Posted by: Birkhe_Maila January 25, 2008
Login in to Rate this Post:
0
?
हन ए हर्के, तो बँदेलको पाँसुल्लो चइँ पोल्नु पर्छ हेर! मजाले धुनि बालेर मास्तिर लौरो ठड्या'र मसला दलेर झुन्ड्याम्नय पर्छ। पाकेसि तो तिम्ले ल्या बियर संग चिरिप्प पारेसि ख्याल मजा आम्दैन!