Posted by: Harka_Bahadur January 25, 2008
Login in to Rate this Post:
0
?
के तातो न छरोको गीत लगाको यस्तोनी गीत हुन्छ।। लौ मेरो गीत सुनम बारु।
यो नानीको सिरैमा ईन्द्रकमल फूल फुल्यो मग मग चल्यो बासना।
यो नानीको सिरैमा ईन्द्रकमल फूल फुल्यो मग मग चल्यो बासना।