Posted by: Birkhe_Maila January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

खेल्दै बितिगयो बाल्यावस्था

तरुनि तिर गयो तरुणावस्था

वृद्ध भएपछि चिन्ता लेला

हरीकन भज्ने कुन हो बेला

भज हरि हरि, भज किस्न किस्न

हरिशरणम्!

Read Full Discussion Thread for this article