Posted by: भउते January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

भेट हुन पा'छैन क्यार्न गैह्री खोल्साको लाखुले जस्तो जिस्क्याउछौ हँ अन्तरे ? मुन्छे देख्न नपाउँदै चल्ने तिम्रो त्यो भर्खरै अर्जापेको हँसिया जस्तो धारिलो थुतुनु-सुतुनो च्यारररररररर च्यातेर कान सम्म पुर्‍याउन पर्‍यो के हो?

भेटेपछि त यसो दर्शन सर्सन भन्नु, सन्चो बिसन्चो सोध्नु नि।  त्यसै त्यसै उछालिँदै आएर कोही नपाएर मै सँ निहु खोज्नी बाइ।

Read Full Discussion Thread for this article