Posted by: PallaGhareAntare January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हामी याँ नभा बेलाँ लुसुक्क आ'र के मुसुक्क हाँस्चौ ए भउते डाँका? आज सुक्रबारको दिन छेउछाउ नपर है भन्द्या छ फेरि बत्तेलाउ। बरु कम्मराँ दाम्लो बानेर यो बरको हाँगामा बानिराख। 
उता हर्के अघिनै गैसको बुँङ्गुरको मासु र जांड बोकेर, आफूनि लाग्न परो घाँटि भिजाउन। बरु रिठ्ठे कता गो।

Read Full Discussion Thread for this article