Posted by: world_map January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

एऽऽऽ! मैले यौटा कुरा पत्ता लाएँ। गाम्लेहरू सबैलाइ  झगडा गर्न मन लागेको कारण! 
अस्ति २२ तारिखमा पूर्णिमा रहेछ। जब पूर्णिमा हुन्छ, चन्द्रमाको ग्राभिटेशनल फोर्स बढी हुन्छ र हाइ टाइड हुन्छ।
त्यो फोर्सले हाम्रो दिमाग पनि तानिरहेको हुन्छ।
त्यसकारण पूर्णिमाको आसपासतिर मान्छेको मस्तिष्क पनि अलि तनावग्रस्त हुन्छ, यो टाइममा लडाइ झगडा हुन सक्छ।
होऽऽ! यही कारण हो चौतारीमा  झगडा हुनुको पनि!

यो मेरो रिसोचबाट पत्ता लागेको हो!

बिस्टेलाइ आम्दो रेच लोउगीत गाम्न पनि
रौसी पिउँदै नाच्छ झ्याउरे घुमी फन्फनी

Last edited: 25-Jan-08 02:57 PM
Read Full Discussion Thread for this article