Posted by: ritthe January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
झगडा नगर हौ केटा केटी हो,
बसेर रमाइला रमाइला कुरा गर्न छोडेर का' अब झगडा गरेर बस्या आज गूड् फ्राइडे मा पनि
एउटा झगडीया बल्ल आज मुख देखा' छैन र अली आराम छ


Read Full Discussion Thread for this article