Posted by: world_map January 25, 2008
Login in to Rate this Post:
0
?
ओ लहरे पहरे, कसरी भन्न सक्यौ तिम्ले मलाइ मार्न ठूलीको कान्छि औंलाको रौं भए पुग्छ भनेर? कि तिम्ले
अस्ति दुम्सी गाम्मा जाँदा ठूलीको घुस्सा खाएर अनुभव भा'को?
तिम्रो भनाइ गलत छ बाबु!
राहुलदाइ, मेरो भाउ त घट्यो! हिजो ५ डलर थियो, आज ४.९९ डलर भो!