Posted by: crazy_love January 25, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

हेर कस्तो बाठो Pjna,

मलाइ सिकाएर आफु चाहि पछाडी पो बस्ने रैच।

तेसो गर्‍यो राहुलदाइले फेरि मलाइ यो थ्रेडमा आउने बाटो बन्द गरिदिनु भयो भने ?

बेला न कुबेला दिपुचा किन मामाघर गेको नि? कि बैसाखमा हो उसको लगन?

राहुलदाइ केहि नभएनि अनुराधाको फोटो त राख्नुस् भन्या

Read Full Discussion Thread for this article