Posted by: Rahuldai January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
मान्छेलाई कुखुरा बनाउने बिद्ये कहाँबाट सिक्नु भयो कुन्नी। अब हाम्रो इलाहाबाद तिर मुर्गा बनाउने भन्ने सुनेको थिएं, त्यै पो हो कि? बरु यसो सजायं दिउं न, कुखुराको मासु बनाउने। मज्जाले खान पनि हुने, रौसीको ब्यबस्था त जिम्मालेले गरि हाल्छ क्या रे।
Read Full Discussion Thread for this article