Posted by: Rahuldai January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
ढ्याउुउुउुउुउुउुउुउु। के मज्जाले काजुभात, सागपात संग खाइयो भने। अब भने टन्न खाएर मग्न सुत्न पाए हुन्थ्यो। कुर्चीमै निदाउने आधिकारिक बानी छैन, अड्डामा बज्याहरुले यसो खात न भे नि सोफा राखेर सोभा बढाई दिए हुन्थ्यो नि। त्यो पनि छैन, आँखा झ्यापझाप् भैसक्यो, तै पनि चौतारीमै छ।
Read Full Discussion Thread for this article