Posted by: uptowngal January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

अब एउटो भुस्तिघ्रे खोजेर हुर्याइदिन पाए हाइसन्चो हुन्थ्यो। यो भाउते दाले भाको एुता बहिनिलाइ नि कस्तो देखि नसहेको। यस्तो दाइ हुनु भन्दा नहुनुनै बेस।


लहरे भोक् लगेको बेलामा झिङा भएनि खाइ दिन्चु भनेर मुख अाअाअा गरेको हो कि क्या हो खित् खित् खित्

Read Full Discussion Thread for this article