Posted by: भउते January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

के हुँदै छ हउ चौतारीमा। हर्केले त कम्फुटरै बोकेर चौतारीमा आउन थालेछन्।  à¤² ल रमैलो अर्दै अरम्। चौतारी तिर झर्दै अरम्, मार्फाको स्याउको रउसी भर्दै अरम्।  à¤šà¥à¤°à¥‹à¤¸-तमाखु सार्दै अरम, दाँत-साँत नि झार्दै अरम। यस्तै त हो जिन्तखी, मरिलानु के छ र।

छु दु लहरे बौचा ? के हो अचेल त दिउशोमा बढी रातिमा कम देखिन थाल्यो नि त।  à¤•à¥à¤¶à¤²à¥ˆ मङ्गलै होला के रे !

थुल्ननी, के छ बाबै खबर। हामी सँ त अचेल बोल्दा नि बोल्दिन के रे नक्कली। अब एउटो भुस्तिघ्रे खोजेर हुर्याइदिन पाए हाइसन्चो हुन्थ्यो।

राहुलदा' आज खैरा मुन्छेहरुलाई खोक्ने कार्जेक्रम छैन?

Read Full Discussion Thread for this article