Posted by: highvoltage January 25, 2008
What is Sitaula so happy about?
Login in to Rate this Post:     0       ?        
भारतले फ्याँकेको हड्डिमा आफ्नो भोक मेटिने ठानेर मक्ख पर्ने कुकुरहरु हड्डी टोक्दा निस्केको आफ्नै रगत चुसी आनन्द मानिरहेछन्।पुर्खाले बनाएको भाँडोमा पस्केर खाँदा खाँदा प्वाल् परिसकेको छ।देश रित्तिसकेको छ।हात नथापेर गरोस पनि के?आफु अशक्त भयेपछि ५००० को रिनलाइ ५०००० कै तमशुक बनाएपनि तेस्कै अगाडि शिर् निहुर्याउनु पर्छ।धन्न हो नेपाली गौरव्मय इतिहास् अनि स्वाभिमान्!

अस्तु:
Read Full Discussion Thread for this article