Posted by: Rahuldai January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
लौ हर्केलाई नै ठुल्दाईको कर्के स्वागत छ। चरेश खानु तर हरेश  नखानु भने जस्तै, साझा हेर्नु तर चौतारी नहेर्नु। हेरे पछि जिन्दगि भरि हेर्नु। चुरोट छोड्या जस्तो, रौसी छोड्या जस्तो छोड्ने जोड्ने चीज होइन चौतारी। जिवन छ, जिवन्त छ, जिउदो हुन्जेल साथ रहन्छ।
Read Full Discussion Thread for this article