Posted by: Birkhe_Maila January 25, 2008
States and Provinces Flag Quiz
Login in to Rate this Post:     0       ?        

यसपालीको क्विज भएन! बहिस्कार गर्छु म! किन? कारणहरु निम्न अनुसार छन्।

१) क्विज सुरु गर्न सक्ने हिम्मत गर्ने ले समयमा नै अंक दिन जान्नु पर्छ, त्यो देखिएन।

२) क्विज सुरु गर्दा राम्रो गर्ने र फलोअप गर्दा क्वेस्चन आउट गर्न पाइन्न। प्रश्नकर्ताले यसपाली सोधेको क्वेश्चन आउट छ किनकि झन्डाको क्वेश्चनमा झन्डा भएको वेबसाइटको नाम छ र त्यस्ले देखाउँछ कि उत्तर दिनु भनेको मात्र यो धागो हेर्नु र कति छिटो वेब साइटमा गएर नाम पढ्न सकिन्छ त्यति हो। यो क्विज फ्ल्याग क्विज नभएर कसले छिटो साझा रिफ्रेस गर्छ त्यो थाहा पाउने क्विज जस्तो भयो। तारेमाम्।

Read Full Discussion Thread for this article