Posted by: Rahuldai January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

पुन: तारेमाम्, अड्डाको कम्पुटरको झ्यालबाट चियाएं है। बिहान को यो माघे चिसोमा अड्डा आउनु भनेको भद्दा मजाक जस्तो लागो। सधै १२ बजे ढ्याअाअाऔुउुउुउुउु गर्दै आइ रहेको बानी। एउटो सानो पाक्षिक कथावाचनको कार्यक्रम छ। सुने जस्तो गर्ने हो।


चित्रे, मास्टर्नी नानी, रिट्ठे सबै भेला भैसको।

 à¤¤à¥à¤¯à¥‹ भउते डाका त अहिले सम्म ओछ्यान मै होला, सपना दाँतै दाँतको माला उनिरहेको देख्दै होला।

बिपनीमा हेर्ने कुरा भएन, फिस्टे जस्तो जिउ छ, जति माना घिउ खाए नि केही हुने वाला छैन। फिस्टे

भने सि बिस्टे को पानि संझना हुन्छ। कता गए जिम्मालेको सम्धी। दुबै बुढाहरु सम्धि सम्धि हौं भन्दै अर्की ल्याउने कुरामा सन्धी त गर्न लाग्या होइनन्?

Read Full Discussion Thread for this article